C
सफा कामदार / चिया बनाउने सहायक
Ghorahi, Lumbini Province, Nepal · Tempo total
Seja o primeiro a se candidatar
- Experiência
- Qualquer
- Salário
- —
- Vagas
- 1
- Publicado
- há 2 semanas
- Modo de trabalho
- No escritório
- Retomar
- Obrigatório candidatar-se
Onde você trabalhará
Descrição da vaga
पद परिचय
हामी जिम्मेवार, सफा-सुग्घर र शिष्ट स्वभाव भएका सफा कामदारको खोजीमा छौं। यस भूमिकामा उम्मेदवारले कार्यालयका कर्मचारी तथा पाहुनालाई चिया, कफी लगायतका पेय पदार्थ तयार पारेर सेवा गर्नुपर्नेछ। यससँगै, प्यान्ट्री एवं किचेन क्षेत्रमा सफाइ तथा व्यवस्थित व्यवस्थापन गर्नु पर्नेछ।
मुख्य जिम्मेवारीहरू
- कर्मचारी तथा पाहुनाहरूलाई चिया, कफी र विभिन्न पेय पदार्थ तयार गरि सेवा दिनु।
- प्यान्ट्री, किचेन र सर्भिङ क्षेत्र सफाइ तथा व्यवस्थापन गर्नु।
- कप, ग्लास र भाँडाकुँडा सफा गरी निर्धारण स्थानमा व्यवस्थित राख्नु।
- खाद्य र प्यान्ट्री सामग्रीको स्टक व्यवस्थापनमा सहकार्य गर्नु।
- बैठक र अफिस कार्यक्रमहरूमा रिफ्रेसमेन्ट सेवा गर्नु।
- स्वच्छता तथा सरसफाइका मापदण्डहरू पालन गर्नु।
- कार्यालय, भवन वा कार्यस्थलको दैनिक सरसफाइ गर्ने जिम्मेवारी सम्हाल्नु।
आवश्यक योग्यताहरू
- समान प्रकारको काममा अनुभव भएको व्यक्ति प्राथमिकतामा पर्नेछ।
- चिया, कफी र सरल रिफ्रेसमेन्ट बनाउन सक्ने।
- सफा-सुग्घर र शिष्ट व्यवहार भएको व्यक्ति।
- जिम्मेवार, इमानदार र समयको पालना गर्ने।
- टोलीमा मिलेर काम गर्ने क्षमता भएको।
- नयाँ उम्मेदवारहरू पनि आवेदन दिन सक्छन्।