This page was automatically translated and may contain errors. View in English.
W

सफा कामदार / चिया बनाउने सहायक

WeFlow Agency

Ghorahi, Lumbini Province, Nepal • Vollzeit

Bewerben Sie sich als Erste/r!

Erfahrung
Beliebig
Gehalt
Stellenangebote
1
Veröffentlicht
vor 1 Woche
Arbeitsmodus
Im Büro
Wieder aufnehmen
Bewerbung erforderlich

Wo Sie arbeiten werden

Stellenbeschreibung

पद परिचय

हामी जिम्मेवार, सफा-सुग्घर र शिष्ट स्वभाव भएका सफा कामदारको खोजीमा छौं। यस भूमिकामा उम्मेदवारले कार्यालयका कर्मचारी तथा पाहुनालाई चिया, कफी लगायतका पेय पदार्थ तयार पारेर सेवा गर्नुपर्नेछ। यससँगै, प्यान्ट्री एवं किचेन क्षेत्रमा सफाइ तथा व्यवस्थित व्यवस्थापन गर्नु पर्नेछ।

मुख्य जिम्मेवारीहरू

  • कर्मचारी तथा पाहुनाहरूलाई चिया, कफी र विभिन्न पेय पदार्थ तयार गरि सेवा दिनु।
  • प्यान्ट्री, किचेन र सर्भिङ क्षेत्र सफाइ तथा व्यवस्थापन गर्नु।
  • कप, ग्लास र भाँडाकुँडा सफा गरी निर्धारण स्थानमा व्यवस्थित राख्नु।
  • खाद्य र प्यान्ट्री सामग्रीको स्टक व्यवस्थापनमा सहकार्य गर्नु।
  • बैठक र अफिस कार्यक्रमहरूमा रिफ्रेसमेन्ट सेवा गर्नु।
  • स्वच्छता तथा सरसफाइका मापदण्डहरू पालन गर्नु।
  • कार्यालय, भवन वा कार्यस्थलको दैनिक सरसफाइ गर्ने जिम्मेवारी सम्हाल्नु।

आवश्यक योग्यताहरू

  • समान प्रकारको काममा अनुभव भएको व्यक्ति प्राथमिकतामा पर्नेछ।
  • चिया, कफी र सरल रिफ्रेसमेन्ट बनाउन सक्ने।
  • सफा-सुग्घर र शिष्ट व्यवहार भएको व्यक्ति।
  • जिम्मेवार, इमानदार र समयको पालना गर्ने।
  • टोलीमा मिलेर काम गर्ने क्षमता भएको।
  • नयाँ उम्मेदवारहरू पनि आवेदन दिन सक्छन्।

Lassen Sie es so, wenn Sie eine Antwort wünschen – wir werden es für nichts anderes verwenden.

Zum Durchsuchen klicken, per Drag & Drop, oder Paste ein Screenshot

PNG, JPG, GIF, MP4, WebM, MOV · Maximal 20 MB pro Datei · Bis zu 5 Dateien

🤖
Online · Sofortige KI-Hilfe